जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई

काठमाडौँ – देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ...

बाढीपहिरोमा परी पाँच दिनमा कर्णाली प्रदेशमा २२ जनाको अकालमा मृत्यु, ३४ जना बेपत्ता

काठमाडौं – लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरोमा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् । यही असोज १९ गतेबाट...

अत्यधिक रक्तश्रावको कारण गर्भवतीको मृत्यु, मौसम खराब हुँदा हेलिकप्टर जान सकेन

काठमाडौँ – चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको...

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

काठमाडौँ – कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता...

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

काठमाडौँ – मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु...

कालिकोटको राँचुलीमा मलामी गएका १३ जना पहिरोसँगै तीला नदीमा बेपत्ता [नामावली]

काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा आइतबार दिउँसो मलामी गएकामध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामी गएकामध्ये १३ जना...

कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?

काठमाडौं – सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई...

खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु

सुर्खेत – दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार...

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

काठमाडौ – कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो । नेपालको संविधानको धारा १८३...

कर्णालीको यात्रा ‘भगवान् भरोसा’

काठमाडौं – कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ । चालक...

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका...

जसपाको कर्णाली खसान राष्ट्रिय समिति गठन

कर्णाली – जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति /कर्णाली गठन भएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा...