कर्णाली सरकारले थप्यो ८ दिन सार्वजनिक बिदा

काठमाडौँ – कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय...

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग, दुई लेनको नहुँदा बर्सेनि दुर्घटना

कर्णाली । कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको...

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली – कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा...

जुम्लामा स्याउ सुपरजोन सञ्चालन समन्वय समिति पुनर्गठन, सरोज शाही संयोजकमा चयन

जुम्ला – जुम्लामा स्याउ सुपरजोन जिल्ला समन्वय समितिको पुनर्गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्ला अन्तर्गत सूुपरजोन सञ्चालन भइरहेका चार वटा पालिका चन्दननाथ, तातोपानी, गुठीचौर र...

ट्र्याक्टर नदीमा खस्यो, दुईजना बेपत्ता

जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा नदीमा परेर दुईजना बेपत्ता भएका छन् । भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको...

दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय...

राज्यले किन सुन्दैन उपल्लो डोल्पाको दुःख?

जाजरकोट – उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो। वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै...

कर्णालीका मुख्यमन्त्रीको सम्पत्ती : काठमाडौंसहित पाँच ठाउँमा घरजग्गा, १ करोड मैज्दात, ५६ तोला सुन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ती विवरण ढिला पेश भएपनि केहि रोचक देखिएको छ । उहाँले मुख्यमन्त्री भएलगत्तै सम्पत्ती विवरण पेश गर्नुपर्ने भएतापनि उहाँले ८३ दिनपछि सम्पत्ती विवरण पेश गरेका...

सुत्केरीपछि आमा र बच्चाको मृत्यु

सिमकोट – जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको माघ ७ र नवजात शिशुको माघ ५ मृत्यु...

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट,पुस २३ गते । नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन...

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

कर्णाली, पुस २३ गते । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१)...

मेला लगाउन विद्यालय बन्द

जाजरकोट- जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो । रमाइलो...