जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

मुगु – छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा...

गाेरुले हानेर एक जनाकाे ज्यान गयो

दैलेख – दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ । गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे । गाेरुले पटक पटक हानेपछि उनकाे घटनास्थलमै...

एमालेको कर्णाली प्रदेश अध्यक्षमा शाह निर्वाचित

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत...

जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

जुम्ला – जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डोल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित...

आज कर्णाली प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ  – कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकरले...

रुकुम पश्चिममा २ जनाकाे शव फेला

रुकुम पश्चिम – रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव...

फलफूल भण्डार बन्दै कर्णाली

सुर्खेत – कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा...

मदिरा र ‘गोत्र’ले राउटे समुदायको संख्या घट्दै

काठमाडौँ – लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको...

दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते

दैलेख – दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् । राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर...

कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

काठमाडौँ – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚...

भिरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमान्डरकाे मृत्यु

जाजरकोट – जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको छ । भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा ‘जलन’ को घर नजिकैको भिरबाट लडेर...