कोरोना जाँचको दोस्रो स्थानमा जुम्ला

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए–नभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा...

कर्णालीका मुख्यमन्त्रीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरे

काठमाडौं – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन्...

जात नमिल्नेसँग प्रेम गरेको भन्दै गाउँले मिलेर कुट्दा एकको मृत्यु, छ वेपत्ता

रुकुम (पश्चिम) – गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब...

सुर्खेतका ३ जनामा देखियो कोरोना संक्रमण

सुर्खेत – सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनकाअनुसार प्रदेश...

कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर

सिमकोट – कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि पटक पटक...

दैनिक भारतबाट सयौँ भित्रिँदै : जिल्लामा त्रास बढ्दो

दैलेख – लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो ।...

छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना

सुर्खेत – कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र परी यस प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक...

कर्णालीमा ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ

सुर्खेत – कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऔँ’ भन्ने नारा...

जुम्लामा ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका १ हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

जुम्ला – कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३...

अत्यावश्यक वस्तुको आयातमा रोक नलगाउने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत – कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ । प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ः०० बजेदेखि एम्बुलेन्सबाहेक एक साताका लागि प्रदेशका...

हुम्लाका २ विद्यालयमा नियमित पठनपाठन

हुम्ला – कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनले बालबालिका विद्यालय जानबाट बञ्चित भएका बेला हुम्लाका दुई विद्यालयमा भने नियमित पठनपाठन भएको छ । जिल्लाका २६ वटा उच्च माध्यमिक विद्यालय र...

घरघरमै सामाजिक सुरक्षा भत्ता दिन थाले जुम्लाका स्थानीय तहहरु

जुम्ला – लकडाउनका बेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउन थालेका छन् । यसअघि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकोमा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन...