वाफ च्याम्पियनसिपमा नेपालको शानदार शुरुवात, सिरियाविरुद्ध ४-१ ले विजयी
काठमाडौं, ८ फागुन । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । समुह बी अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल...