इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा आर्सनल २–० गोल अन्तरले पराजित

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु...

मेस्सीविना घर बाहिर खेलेको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकियो

काठमाण्डौ – स्पेनिस ला लिगामा आज बिहान भएको खेलमा बार्सिलोना र एथ्लेटिको क्लबले बराबरी खेलेका छन् । लियोनल मेस्सी विना घर बाहिर पहिलो खेल खेलेको बार्सिलोनाले एथ्लेटिकोसँग एक÷एक गोलको बराबरी...

इङ्ग्लिस प्रिमियर लिग : नर्विचलाइ ५–० ले पराजित गर्दै म्यानचेस्टर सिटीको पहिलो जित,

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो । घरेलु...

ओमानमा हुने सिरिजका लागि १७ सदस्यीय टोली घोषणा, गुल्शन झा पहिलो पटक टिममा

काठमाडौं – आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ...

पोखरा फुटबल रङ्गशालामा पनि ‘फ्लड लाइट’ राखिने

कास्की – पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच...

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डको सामान्य अग्रता

काठमाण्डौ – भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले सामान्य अग्रता बनाएको छ । तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा हिजो तेस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले २७ रनको...

इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात

काठमाण्डौ – भारतका लागि केएल राहुलले शतकीय पारी खेलेसँगै इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६...

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

काठमाण्डौ – चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।आयरल्यान्डमा भएको यूईएफए सुपर कप खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो । निर्धारित समयको खेल...

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डौ – राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । प्रशिक्षण पोखरा रंगशालामा सुरु हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा...

बङ्गलादेशसँगको अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित

काठमाण्डौ – बङ्गलादेशसँगको पाँचौँ तथा अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित भएको छ । घरेलु टोली बङ्गलादेशले अस्ट्रेलियालाई ६२ रनमा अल आउट गर्दै श्रृङ्खला ४–१ ले जितेको हो । जितको...

भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकियो

काठमाण्डौ – भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौँ दिन वर्षाका कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको हो । इङ्ग्ल्यान्डलाई जितको लागि...

बङ्गलादेशसँगको चौथो टी–ट्वान्टीमा अस्ट्रेलिया विजयी

काठमाण्डौ – घरेलु टोली बङ्गलादेशसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विजयी भएको छ । पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४...