आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स (ILI) र नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर सूचीकृत भएको छ । बिहीबार दुबै कम्पनीले सर्वसाधारणकाे लागि निष्काशन गरेकाे र संस्थापकहरूले...