फेरी महंगियो सनु, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५...

धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तले जारी...

अभियान लघुवित्तले साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तले प्रतिशेयर...

श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं- श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री...

सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने

काठमाडौं – सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो।...

भारतमा एकै दिन १७ हजार भन्दा बढीमा कोरोना संक्रमण, हालसम्म ५ लाख भन्दा धेरैको मृत्यु

काठमाडौँ – छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको...

राप्ती हाइड्रोको आईपीओ सोमबार बाँडफाँट हुने, कतिले शेयर पाउछन् ?

काठमाडाैं- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर साउन ९ गते (सोमबार) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज...

मौद्रिक नीति आजै आउँदै, त्यसअघि सञ्चालक समितिको बैठक बस्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ...

लगातार बढिरहेको सेयरबजार ६ अंकले घटेर बन्द भयो

काठमाडाैँ – पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२...

तोलाको ९४ हजार पुग्यो सुनको मुल्य, चाँदीको कति ?

काठमाडौँ – हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार...

रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

पाल्पा – नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट...

सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने, कति कित्ता भर्ने ?

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो। यस अघि आयोजना प्रभावित क्षेत्रका...