हिजो एकै दिन दुई हजार नाै सयले बढेको सुनको मूल्य आज भने सात सयले घट्यो
आज नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। हिजो प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...