नेपाल टेलिकमले अनलाइनमार्फत केवाईसी अपडेट सेवा परीक्षण सुरु गर्‍यो

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी...

अनलाइन व्यापारमा बिल अनिवार्य गर्ने प्रस्ताव

काठमाडौं । अनलाइनमार्फत व्यापार गर्ने व्यवसायीहरूले अनिवार्य रूपमा बिल प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मस्यौदामा...

शेयर बजार लगातार दोस्रो दिन बढ्यो, नेप्से ९.९३ अङ्कले उक्लियो

काठमाडौं — शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९ दशमलव ९३ अङ्कले बढ्दै २ हजार ६ सय ४९ दशमलव ३० विन्दुमा पुगेको...

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ४७.७८% ले बढ्यो, खुद नाफा १.८८ करोड

काठमाडौँ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १ करोड ८८ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको उस्तै अवधिको तुलनामा...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । २०८२ साल पौष...

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मत निर्वाचित

काठमाडौँ — नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो निर्वाचन प्रक्रिया संस्थाको विधान, नियमावली तथा प्रचलित कानुनी व्यवस्थाअनुसार व्यवस्थित, पारदर्शी र विधिसम्मत रूपमा अगाडि बढिरहेको स्पष्ट गरेको छ। नाडाका...

कृषि विकास बैंकको १९ औँ वार्षिक साधारण सभाबाट १३% लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस अन्तर्गत बैंकले चुक्ता पूँजीको ३.२५% बोनस शेयर तथा...

भारतले दियो ६५४ मेगावाट बिजुली आयात गर्न नेपाललाई अनुमति

काठमाडौँ । भारतले प्रतिस्पर्धी दरमा भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) मार्फत ६५४ मेगावाट बिजुली आयात गर्न नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे–अहेड...

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच सम्झौता

काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच सम्झौता भएको छ। उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका...

सुनचाँदीको भाउमा गिरावट

काठमाडौँ । आज सुनचाँदीको भाउमा गिरावट आएको छ। सुन तोलामा १,१०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा...

कालोसूचीमा रहेका कम्पनीहरूले पनि विदेशी लगानी भित्र्याउन सक्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई पाँचौँ पटक संशोधन गर्दै विदेशी लगानी भित्र्याउने तथा बाहिर लैजाने प्रक्रिया थप सहज बनाएको छ। संशोधनसँगै...

कर्णालीका यातायात कार्यालयबाट पाँच महिनामा १२ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। मन्त्रालयका...