बजेटले सुनको मुल्य बढायो, अब प्रतितोला २३ सय महँगियो सुन

काठमाडौं – सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७/७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भार थपिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा...

सरकारले चुरोटमा लाग्ने कर बढायो, अब कति पर्छ चुरोटको मुल्य ?

काठमाडौं – सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यी वस्तुहरूमा कर...

‘चीनसँग सीमा विवादका कारण प्रधानमन्त्री मोदीको मूड ठिक छैन’: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् । ट्रम्पले भने, ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने...

चीनतर्फका ७ बन्दरगाह सरकारको प्राथमिकतामा, तेस्रो मुलकसँग व्यापार गर्न सहज हुने

काठमाडौं – सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ । चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्ने नीति सरकारले अख्तियार गरेको हो ।...

अनलाइनमा समेत लोककल्याणकारी विज्ञापन दिइने

काठमाडौ‍ँ – सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पु¥याइने बताइएको छ । सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय...

बजेटको आकार घट्यो: आगामी आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन्...

प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड समानीकरण अनुदान

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् ।...

विद्युत महसुलमा छुट, हवाई कम्पनी र निर्माण व्यबसायीलाई सहुलियत

काठमाडौं – मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क, १५० युनिटसम्ममा २५ प्रतिशत र २५० युनिटसम्ममा १५ प्रतिशत छुट दिने अर्थमन्त्री डा( युवराज खतिवडाले बताए । कोरोना संक्रमणको जोखीमको अवधिभर...

हस्तकला, बिजुली मर्मत, ब्युटिसिनलगायत तालिमका लागि १ अर्ब बजेट

काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले बेरोजगार जनशक्तिलाई सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने बताएका छन् । उनले हस्ताकला, बिजुली, प्लम्बिङ, ब्युटिसियन, कपाल कटाई लगायतका तालिम प्रदेश र स्थानीय तहबाट सञ्चालन गर्ने...

श्रमिकको पारिश्रमिकका लागि ५० अर्बको कोष स्थापना

काठमाडौं – सरकारले कोरोनाका कारण बन्द भई आर्थिक संकटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरुको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ । नयाँ वानेश्वरस्थित ससंद भवनमा...

स्वास्थ्य मन्त्रालकाे वजेट ९० अर्ब, स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता स्वरुप  पाँचलाखसम्मको स्वास्थ्य विमा

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारको लागि उल्लेख बजेट वृद्धि गरेकाे छ  । उनले कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण...

२८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री काठमाडौँ आइपुग्यो

काठमाडौं – नेपाली सेनाले चीनबाट हवाई मार्ग हुँदै दोस्रो खेप स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।...