पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं– नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । निगम सञ्चालक समितिको निर्णय बमोजिम...

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा हुदै

काठमडौँ – सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा...

शेयरबजार १६ अङ्कले बढ्यो, साढे पाँच अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ सय ७१...

कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम दुई लाख

काठमाडौँ – दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ...

मनकामना स्मार्ट लघुवित्तको आइपिओे बाँडफाँट

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो । कम्पनीले...

मनकामना स्मार्ट लघुवित्तको आइपीओ आज ९ः३० बजे बाँडफाँट हुने, दुई प्रतिशतले मात्रै शेयर पाउने

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) आज सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९ः३० बजे बाँडफाँट...

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि...

मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार...

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो...

ठमेल क्षेत्र अझै सुनसान

काठमाडौं – निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले...

भारतका चार रेलसेवा नेपालका लागि ढुवानीका लागि तत्पर

भकाठमाडौं – नेपाल–भारत रेलसेवा सम्झौता संशोधनलगत्तै भारतका चार रेलसेवा प्रदायक नेपालका लागि कार्गो ढुवानीका लागि तत्पर देखिएका छन् । सम्झौताले भारतका निजी रेलसेवा प्रदायकलाई समेत नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय...

हेलम्बुको पर्यटन प्रबर्द्धनका लागि गञ्जला पासको डिपीआर सम्पन्न

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रर्यटन प्रबर्द्धनकालागि गञ्जला पासको डिपिआर गरिएको छ । बाग्मति प्रदेशले प्रर्यटन प्रबर्द्धनका लागि सो क्षेत्रको डिपिआर गरेको पर्वतीय पथ प्रदर्शक सोनम लामाले जनाकारी दिए ।...