काठमाडौं – सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति...
काठमाडौं – सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेर आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...
काठमाडौं – दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर विरोध गर्ने भएका छन् । काठमाडौँ महानगरपालिकाविरुद्ध व्यवसायीहरु विरोध गर्न लागेका हुन् । सडक किनारमा महानगरपालिकाले सवारी पार्किङ निषेध...
काठमाडाैं – आज शेयर बजारमा केहि सुधार भएको छ । बिहान ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा चार दशमलव ५५...
काठमाडाैं – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।सुनको भाउ आज तोलाको १ लाख २...
काठमाडाैँ – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले संघको क्षेत्र विस्तारलाई मुख्य प्राथमिकतामा राखि अघि बढाएको बताएका छन् । शनिवार काठमाडौँको चोभारमा आयोजना गरेको बृहत बनभोज कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले...
काठमाडौं – सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा आयोजनाको कन्तविजोग भएको छ । अझ अचम्म त के छ भने ती आयोजनाको लागत ३ खर्ब रुपैयाँबाट बढेर १३...
काठमाडौं – सेयर बजारमा ठुलो पहिरो गएको छ । आज नेप्सै परिसूचक उच्च अंकले घटेको छ । खासगरी आज लघुवित्त उपसूचकमा पहिरो गएको हो। जसका कारण समग्र सेयर बजारमा ५७.७४...
काठमाडौँ – गत आर्थिक वर्षको अन्त्यसम्ममा ५५६ रुपैयाँ ५९ पैसा प्रतिशेयर नेटवर्थ र १८५ रुपैयाँ ४३ पैसा ईपीएस भएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आज (फागुन ११...
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको...
काठमाडौँ – किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ...
काठमाडौं – गुण एयरलाइन्सको विमानहरुको उडानमा रोक लगाइएको छ । सरकारले ७ वटै विमानलाई रोक्ने निर्णय गरेको छ । यो सँगै एयरलाइन्सले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् । कर्मचारीलाई...