भारतीय संसदमा पहेलो ग्याँस फाल्ने ४ अभियुक्त ५ जनवरीसम्म प्रहरी हिरासतमा रहने
नयाँदिल्ली, ६ पुस । दिल्लीको एक अदालतले संसद सुरक्षा उल्लंघन मुद्दामा पक्राउ परेका चार अभियुक्तको प्रहरी हिरासत जनवरी ५ सम्म बढाएको छ। विशेष न्यायाधीश हरदीप कौरले शहर प्रहरीको निवेदनको...