कोरोना भाईरसका विरामी बढेपछि विवाहका लागि नयाँ निर्देशिका लागु

एजेन्सी । पाकिस्तानमा बैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।  कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो...

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा किन रोकियो ?

न्यूयोर्क– अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा अझै आइसकेको छैन । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नु भएका जो बाइडनले महत्वपूर्ण राज्यहरुमा अग्रता कायम गरेकाले उहाँ जीत नजिक रहनुभएको छ । निर्णायक...

भारतीय सेनाध्यक्ष नेपाल भ्रमण : सीमा विवादमा बिग्रेको सम्बन्धमा ग्रीन सिग्नल

काठमाडौं – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ । नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण...

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प र बाइडेनबीच अहिले पनि कडा टक्कर

अमेरिकी राष्ट्रपति चुनावमा मतगणना अहिले पनि जारी छ । डोनल्ड ट्रम्पले महत्वपूर्ण राज्य फ्लोरिडा, ओहायो र टेक्ससमा जीत हासिल गरेको कुरा आइरहेको छ तर अबको चार वर्षसम्म राष्ट्रपति बन्नका लागि...

ओसामा बिन लादेनसँग अन्तर्वार्ता लिने चर्चित पत्रकार रोबर्ट फिस्कको निधन

डबलिन – मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन...

काजल अग्रवालले गरिन विवाह, पतिसँगको फोटो सामाजिक सञ्जालमा भाइरल

अभिनेत्री काजल अग्रवालले हालै ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी छिन् । दुवैको विवाह मुम्बईमा भएको थियो । काजल र गौतमको विवाहको तस्बिर अहिले इन्टरनेटमा जताततै छाएको छ । बिवाहपछि काजलले...

भारतको पूर्वी राज्य उडिसामा थप लकडाउन गर्ने निर्णय

एजेन्सी – भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप...

कोरोना संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ।...

कोभिड–१९ नियन्त्रण उल्लङ्घन गरेको आरोपमा नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना

बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन...

संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री पोम्पेओ आफ्नी श्रीमतीका साथ भारत भ्रमणमा

संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आउनु भएको छ । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आउनु भएको हो । बैठकमा...

क्यामरुनको स्कुलमा बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा आठ बालबालिकाको मृत्यु

अफ्रिकी देश क्यामरुनको एक स्कुलमा बन्दूकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा आठ बालबालिकाको मृत्यु भएको छ । कुम्बास्थित मदर फ्रान्सिस्का इन्टरनेशनल बायोलिंगुअल एकेडेमीमा गोली चल्दा बालबालिकाहरुको ९ देखि १२ वर्षसम्मका ८...

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको निधन

विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उनी ७८ वर्षका थिए। कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ...