गुरुनानक जन्मजयन्ती मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा...

फेरि एकपटक बिहारकाे मुख्यमन्त्रीकाे रूपमा शपथ लिँदै नीतीश कुमार

काठमाण्डाै – भारतको जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले सोमबार अपराह्न साढे चार बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् । आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा सर्वसम्मतिले नीतीश...

धाँधली भएको भन्दै ट्रम्पका हजारौं समर्थकद्वारा वासिङ्टन डिसीमा प्रदर्शन

वासिङ्टन डिसी– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै वासिङ्टन डिसीमा प्रदर्शन गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचन निष्पक्ष र धाधँलीरहीत...

कोरोना भाईरसका विरामी बढेपछि विवाहका लागि नयाँ निर्देशिका लागु

एजेन्सी । पाकिस्तानमा बैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।  कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो...

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा किन रोकियो ?

न्यूयोर्क– अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा अझै आइसकेको छैन । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नु भएका जो बाइडनले महत्वपूर्ण राज्यहरुमा अग्रता कायम गरेकाले उहाँ जीत नजिक रहनुभएको छ । निर्णायक...

भारतीय सेनाध्यक्ष नेपाल भ्रमण : सीमा विवादमा बिग्रेको सम्बन्धमा ग्रीन सिग्नल

काठमाडौं – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ । नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण...

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प र बाइडेनबीच अहिले पनि कडा टक्कर

अमेरिकी राष्ट्रपति चुनावमा मतगणना अहिले पनि जारी छ । डोनल्ड ट्रम्पले महत्वपूर्ण राज्य फ्लोरिडा, ओहायो र टेक्ससमा जीत हासिल गरेको कुरा आइरहेको छ तर अबको चार वर्षसम्म राष्ट्रपति बन्नका लागि...

ओसामा बिन लादेनसँग अन्तर्वार्ता लिने चर्चित पत्रकार रोबर्ट फिस्कको निधन

डबलिन – मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन...

काजल अग्रवालले गरिन विवाह, पतिसँगको फोटो सामाजिक सञ्जालमा भाइरल

अभिनेत्री काजल अग्रवालले हालै ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी छिन् । दुवैको विवाह मुम्बईमा भएको थियो । काजल र गौतमको विवाहको तस्बिर अहिले इन्टरनेटमा जताततै छाएको छ । बिवाहपछि काजलले...

भारतको पूर्वी राज्य उडिसामा थप लकडाउन गर्ने निर्णय

एजेन्सी – भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप...

कोरोना संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ।...

कोभिड–१९ नियन्त्रण उल्लङ्घन गरेको आरोपमा नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना

बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन...