सानो ‘नाेट’ टेबलमा छाडेर ह्वाइट हाउसबाट बाहरिए ट्रम्प, वाइडेनको सपथमा सहभागी भएनन्

अमेरिका – जोसेफआर वाइडेनले बुधवार बिहान ११ बजेर ४८ मिनेटजाँदा अमेरिकी राष्ट्रपतिको सपथलिनु भएको छ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुन्छ । अमेरिकाको राजधानी वाशिंटन डिसीस्थित संसदभवनमा अमेरिकी समय...

अमेरिकाको बागडोर जो बाइडेनको हातमा, एकै दिनमा १७ कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति बाइडेनले पत्रकारसँग कुराकानी गर्दै ‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ आफ्नो प्राथमिकतामा समावेश भएको...

नयाँ प्रकारको कोरोना ६० मुलुकमा फैलियो – डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार...

ह्वाइट हाउसबाट जादा जादै ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ह्वाइट हाउसबाट विदा हुँदैछन् भने राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन् । आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट...

अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनले आज सपथ लिदै, यस्तो छ सुरक्षा तयारी

अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार...

अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनको सपथका लागि यस्तो छ तयारी, सुरक्षा चुनौती

वासिंटन – अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकाको राजधानी यतिबेला सैन्य छाउनीजस्तै देखिएको छ । राजधानी वासिंटनमात्र नभएर सबै अर्थात् ५० वटै राज्यमा...

फुटपाथमा सुतिरहेका २० जनालाई ट्रकले किच्यो, १३ को मृत्यु, ७ को स्थिती गम्भीर

भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए । दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको...

सुडानमा भएको झडपमा ८० जना भन्दा बढीको मृत्यु

एजेन्सी – सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी...

वेलायतमा एकै दिन ३ लाखले लगाए कोरोना खोप

लण्डन – बेलायत सरकारले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । शनिबारमात्र एकैदिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज खोप उपलब्ध गराइएको थियो ।...

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था गम्भीर

काठमाडौं – भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएका छ । यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । भारतमा पहिलो...

इन्डोनेसियामा शक्तिशाली भुकम्प, ८०० भन्दा बढी घाइते

इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम...

पाकिस्तानको विमान मलेसियाको कब्जामा

क्वालालम्पुर – मलेसियाले पाकिस्तानको एउटा विमानलाई कब्जामा लिएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार मलेसियाको एउटा स्थानीय अदालतको आदेशअनुसार...