यमन युद्धः हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन्। छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान...

पोलियोथोपाको साटो स्यानिटाइजर खुवाउँदा १२ बालबालिका अस्पताल भर्ना

भारतको महाराष्ट्रमा यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियो थोपाको साटो स्यानिटाइजर खुवाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । सबै बालबालिकाको उमेर पाँच वर्षभन्दा कम छ । बान्ता...

म्यानमारको सेनालाई सत्ता तत्काल छोड्नअमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको...

मोदीको ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली सम्पदा जोखिममा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा रहेका ऐतिहासिक नेपाली सम्पदा जोखिममा परेका छन् । ठूल्ठूला मेसिन जथाभावी चलाइँदा...

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !, ब्वायफ्रेण्ड बनाउन नसक्नेलाई कलेजमा प्रवेश नदिइने

काठमाडौं – प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन...

नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, भारतभर सुरक्षा व्यवस्था कडा

काठमाडौं – भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठको दिन नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । शुक्रबार साँझ एपीजे अब्दुल कलाम रोडमा बम विष्फोट भएको हो । प्रहरीका...

भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै, दिल्लीको सुरक्षा व्यवस्था कडा

काठमाण्डौ – भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक–चोकमा प्रहरी खटाइएको छ । आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको...

भारत र चीनबीच विवादित सीमाक्षेत्रमा पुनः भिडन्त

भारत र चीनबीच विवादित सीमाक्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमलाई उधृत गर्दै बीबीसीले जनाएको छ । सो भिडन्त तीन दिनअघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख छ । पछिल्लाे...

भारत र चीनका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप, २४ सैनिक घाइते

काठमाडौँ – भारत र चीनका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो । झडपमा...

कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी

नयाँ दिल्ली – कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको...

भारतमा कोरोना खोप लगाएपछि ६ सय जनामा देखियो साइड इफेक्ट

एजेन्सी – १६ जनवरीमा खोप लगाउने काम सुरु भएयता भारतमा झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ । केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् ।...

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु

लन्डन – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको...