भारतको एक अस्पतालमा आगलागी हुँदा २ नर्स सहित १८ जनाको मृत्यु

काठमाडौँ – भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि...

भारतमा एकै दिन थपिए ४ लाख भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका...

भारतमा एकैदिन झण्डै ४ लाख जनामा कोरोना, ३४९८ सङ्क्रमितको मृत्यु

काठमाडौं – भारतमा लगातार सातौं दिन तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमितको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले...

भारतमा अस्पतालहरु विरामीले भरिएपछि गम्भीर विरामी पनि घरमै उपचार गर्न बाध्य

काठमाडौँ – भारतको राजधानी दिल्लीसहित धेरै शहरहरुका अस्पतालका शैयाहरु विरामीले भरिएपछि विरामीहरु घरमै उपचार गर्न बाध्य भएका छन् । गम्भीर विरामीको घरमै उपचार गर्नुपर्ने अवस्थाले विरामीको मृत्युदर बढेको छ ।...

कोरोनाको दोस्रो लहरबाट भारत प्रभावित, एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं – कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ...

भारतको उत्तराखण्डमा फेरि हिमताल फुट्यो, सतर्क रहन सूचना जारी

काठमाडौं – भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ । सो क्षेत्रमा सञ्चार...

पाकिस्तानका लागि चिनियाँ राजदूत बसेको होटेलमा विष्फोट, ४ जनाको मृत्यु

काठमाडौँ – पाकिस्तानमा बुधबार राति एक होटलको पार्किङमा बिस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित होटल सेरेनाको पार्किङमा भएको बिस्फोटमा परी ४ जनाको...

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या...

भारतमा कोरोनाको कहर भयावह बन्दै, एकै दिन २ लाख ७५ हजार भन्दा बढीमा संक्रमण

काठमाडौँ – भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै...

भारत बन्यो कोरोनाको नयाँ हटस्पट, २४ घण्टामै १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि

काठमाडौँ – छिमेकी मुलुक भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ । त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ । बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी...

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्त रूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन्। लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन...

फ्रान्समा अस्पतालले धान्नै नसक्ने गरी कोरोना संक्रमित बढे, तेस्रो राष्ट्रिय लकडाउन घोषणा

काठमाडौं– फ्रान्समा कोभिड–१९ संक्रमितको संख्या अस्पतालले धान्न नसक्ने गरी बढ्न थालेपछि तेस्रोपटक राष्ट्रिय लकडाउनको घोषणा गरिएको छ । सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको...