भियतनाममा भिषण बाढी, ५५ जनाको मृत्यु

हनोई – पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ । भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा...

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरिदै

ढाका – बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव,...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो

फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो...

चीनसँगको विवादपछि भारतीय सेना र वायुसेनाको संयुक्त तयारी, लद्दाख क्षेत्रमा तैनाथ

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा...

यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था

एजेन्सी – कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमणको सुरुको अवस्थामा उनको रगतमा अक्सिनको स्तर २ पटक खस्किएपनि अहिले भने...

विश्वमा कोरोना भाइरस विरुद्धको खोप बने पनि सामान्य जनजीवनमा फर्किन समय लाग्ने

काठमाडौं – प्रमुख वैज्ञानिकहरुको समूहले कोरोना भाइरस विरुद्धको प्रभावकारी खोपको विकास भएमा पनि सामान्य जीवनमा फर्किन समय लाग्ने भन्ने सचेत गराएका छन् । कम्तीमा पनि बसन्त ऋतुसम्म सामान्य जीवनमा फर्किन...

भारतीय काँग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

एजेन्सी – भारतीय काँग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा नेता गान्धीलाई युपी प्रहरीले पक्राउ गरेको हो...

अफगानिस्तानमा कार बम विष्फोट, ९ जनाको मृत्यु

एजेन्सी – दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार...

धाराको पानीमा मानिसको गिद्दी खाने घातक जीवाणु भेटियो, पानी प्रयोग नगर्न चेतावनी

अमेरिकाको टेक्सस राज्यमा पर्ने लेक ज्याक्सन भन्ने सहरका धारामा आउने पानीमा मानिसको गिद्दी खाने घातक जीवाणु भेटिएका छन्। परीक्षण गर्दा खानेपानीमा नेग्लेरिया फाउलेरी नामको जीवाणु पाइएको र त्यसले मानिसको मस्तिष्कमा...

इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय

पत्रपत्रिकाबाट काठमाडौँ – नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय...