स्टकहोम, १५ फागुन । हंगेरीको संसदले स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला गरेको छ । हंगेरीका सांसदहरूले लामो समयदेखि ढिलाइ भएको मतदानमा नेटोमा सामेल हुन स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेका छन्...
मस्को, १५ फागुन । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरुलाई रिहा गरेको अवस्था छ ।...
वासिङ्टन डिसी, १५ फागुन । इजरायली दूतावास अगाडि आगो लगाएर गाजामा भइरहेको हमलाको बिरोध गर्ने अमेरिकी वायु सेना सैनिकको मृत्यु भएको छ । अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका...
किभ, १४ फागुन । रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार...
लखनउ, १२ फागुन । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना...
न्युयोर्क, ११ फागुन । गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ । चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो...
नयाँदिल्ली, ११ फागुन । अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक...
बेइजिङ, ११ फागुन । अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ । चीनले यस्तो...
काठमाडौँ, १० फागुन । बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ । ४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४...
बेइजिङ, ११ फागुन । चीनले अमेरिकालाइ उपहार स्वरूप पाण्डा पठाउने भएको छ । चीनका अनुसार सान डिएगोको चिडियाखानामा पाण्डाहरू पठाउन चीनले अमेरिकासँग एक सम्झौतामा हस्ताक्षरसमेत गरेको छ । चीनका...
बस्रेल्स, १० फागुन । एक युरोपेली अनुसन्धान संस्थाले पछिल्लो १३ महिनामा भारतले जी–७ गठबन्धन गठबन्धनमा निर्यात गरेको एक तिहाइ पेट्रोलियम रुसबाट आयात गरिएको कच्चा तेलको प्रशोधनबाट भएको दाबी गरेको छ...
नयाँदिल्ली, १० फागुन । केही वर्षयता भारतको राजधानी, नयाँ दिल्लीमा वातावरणमैत्री यातायात बढेको छ । यसै सन्दर्भमा दिल्लीमा ३५० थप विद्युतीय बस थपिएका छन् । यससँगै दिल्लीमा करिब १...