वासिङ्टनस्थित इजरायली दूतावासबाहिर आफूलाई आगो लगाउने अमेरिकी सैनिकको मृत्यु

वासिङ्टन डिसी, १५ फागुन । इजरायली दूतावास अगाडि आगो लगाएर गाजामा भइरहेको हमलाको बिरोध गर्ने  अमेरिकी वायु सेना सैनिकको मृत्यु भएको छ ।   अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका...

रूससँगको युद्दमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्बजनिक

किभ, १४ फागुन । रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार...

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा १५ को मृत्यु

लखनउ, १२ फागुन । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।   गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना...

गाजामा युद्दबिराम गराउनु पर्ने चीनको माग, युद्द नरोक्न अमेरिकन भिटोमा आपत्ति

न्युयोर्क, ११ फागुन । गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ ।   चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो...

नागरिकताका लागि कोहलीले छोरालाइ बेलायतमा जन्माएकाे आराेप

नयाँदिल्ली, ११ फागुन । अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक...

पेरिसको नक्कल गरेर चीनमा बनाइयाे सहर, हनिमुन मनाउनेकाे भीड

बेइजिङ, ११ फागुन । अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ ।   चीनले यस्तो...

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

काठमाडौँ, १० फागुन । बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ । ४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४...

अमेरिका र चीन बिच ‘पाण्डा कुटनीति’ सार्थक , चीनले थप पाण्डा अमेरिकालाइ दिने

बेइजिङ, ११ फागुन । चीनले अमेरिकालाइ उपहार स्वरूप पाण्डा पठाउने भएको छ । चीनका अनुसार सान डिएगोको चिडियाखानामा पाण्डाहरू पठाउन चीनले अमेरिकासँग एक सम्झौतामा हस्ताक्षरसमेत गरेको छ  ।   चीनका...

इयु, अष्ट्रेलिया र जी ७ का देशहरूले भारतवाट रूसी तेल खरिद गरिरहेको खुलासा

बस्रेल्स, १० फागुन । एक युरोपेली अनुसन्धान संस्थाले पछिल्लो १३ महिनामा भारतले जी–७ गठबन्धन गठबन्धनमा निर्यात गरेको एक तिहाइ पेट्रोलियम रुसबाट आयात गरिएको कच्चा तेलको प्रशोधनबाट भएको दाबी गरेको छ...

दिल्ली बन्यो बिधुतीय बस चलाउने विश्वको तेस्रो ठुलो सहर, १,६५० बस सञ्चालनमा

नयाँदिल्ली, १० फागुन । केही वर्षयता भारतको राजधानी, नयाँ दिल्लीमा वातावरणमैत्री यातायात बढेको छ ।   यसै सन्दर्भमा दिल्लीमा ३५० थप विद्युतीय बस थपिएका छन् । यससँगै दिल्लीमा करिब १...

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौं, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।   यसैबिच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति...

पोर्न स्टार काग्नीले गरिन आत्महत्या, मानशिक रूपमा बिक्षिप्त थिइन उनी

काठमाडौं, ९ फागुन । चर्चित ‘पोर्न स्टार’ अर्थात वयस्क चलचित्र अभिनेत्री क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन् ।   पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन । क्यागनी...