नयाँदिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी १३ मा अमेरिकी राजधानी वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। फ्रान्समा एआई शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी १२ फेब्रुअरी साँझ...
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका जिबुटीका समकक्षी महमुद अली युसुफले कायरोमा लाल सागरको सुरक्षाको बारेमा छलफल गरेका छन् । बाब एल–मन्डेब जलडमरूको सुरक्षा र सुरक्षित समुद्री नेभिगेसन सुनिश्चित गर्न...
काठमाडौं – मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई...
गाजा, १९ माघ । गाजाको बन्दरगाहमा रहेका हमासका सयौं लडाकुहरूका बिचमा अमेरिकन कैदीको रूपमा रिहा गरिएको छ । हमासको सशस्त्र शाखा, कासाम ब्रिगेडका सयौं मास्क लगाएका प्यालेस्टिनी लडाकुहरू गाजा शहरको...
सिरियाका नवनियुक्त अन्तरिम राष्ट्रपति अहमद अल–शाराले राष्ट्रलाई आफ्नो पहिलो सम्बोधनमा देशको संक्रमणको लागि आफ्नो प्रशासनको मार्गचित्र प्रश्तुत गर्नुभएको छ । सिरियाको राजनीतिक भविष्यमा विधायी ढाँचा र राष्ट्रिय संवाद स्थापना गर्ने...
काठमाडौँ – अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति एउटा निजी विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार...
नयाँदिल्ली, १९ माघ । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैँछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे...
काठमाडौं – गोमूत्रको महत्व सुन्नु भएको छ, तर बाघको पिशाव पनि बेचिन्छ भन्ने आजसम्म सुन्नु भएको छैन होला । आखिर, यो के को लागी प्रयोग गरिन्छ, यो कहाँ उपलब्ध छ...
सिरियाको सैन्य सञ्चालन प्रशासनले संक्रमणकालीन अवधिमा अहमद अल–शारालाई राष्ट्रपति नियुक्त गर्ने घोषणा गरेको छ । अल–शारालाई अब स्थायी संविधान अनुमोदन नभएसम्म अन्तरिम व्यवस्थापिका परिषद् स्थापना गर्ने अधिकार हुनेछ । प्रवक्ता...
हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा ५ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएको बताएका छन् । विगत ७२ घण्टामा दक्षिणी र मध्य प्रान्तहरूबाट अल–रशिद र सलाह अल–दिन सडक...
काठमाडौँ – अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको जनाएका छन्। १७...
काठमाडौं – संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ । दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी...