वेस्ट बैंकमा इजरायलद्दारा ३३९० जना प्यालेस्टाइनी पक्राउ

गाजा, १५ मंशिर । वेस्ट बैंकबाट इजरायलले ३३९० जना प्यालेस्टाइनीलाइ पक्राउ गरेको छ ।   इजरायली सेनाले गत अक्टोबर ७ मा हमासको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकमा छापा मारेर...

हमासले आक्रमण योजना बारेमा इजरायल बर्ष दिन अघि नै जानकार

न्युयोर्क, १५ मंशिर । इजरायललाई हमासको आक्रमण योजनाको एक वर्षभन्दा बढी समयदेखि थाहा रहेको जनाईएको छ । इजरायलले अक्टोबर ७ मा आक्रमण हुनुभन्दा एक वर्ष अघि दक्षिणी इजरायलमा आक्रमण गर्ने...

स्पेनको समुन्द्री तटमा चार मोरक्कन आप्रवासीको मृत्यु

बार्सिलोना, १५ मंशिर । स्पेनको दक्षिणी तटमा चार जनाको शव फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ ।   अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चारै जना मानिस किनारमा रहेको डुङ्गा नजिकै मृत फेला परेका...

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद, १५ मंशिर। इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ ।   इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको...

च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

न्युर्योक, १४ मंशिर । ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटी एक वर्षअघि सर्वसाधारणका लागि ल्याइयो। दोस्रो महिनाको अन्त्यसम्ममा १०० मिलियन प्रयोगकर्ताहरूसँग यो सबैभन्दा छिटो बढिरहेको एप बन्यो। आज, यो माइक्रोसफ्टको...

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

नयाँ दिल्ली, १४ मंशिर । भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको...

हमास–इजरायल बिचको युद्दबिराम एक दिन लम्बिएको कतारको घोषणा

गाजा, १४ मंशिर । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको छ ।   जारी युद्बबिरामको मध्यस्थ गरिररहेको मुस्लिम देश कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको पुष्टि गरेको छ । मध्यस्थता...

इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

जेरूसेलम, १४ मंशिर । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।   जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।   सो गोली...

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू

नयाँदिल्ली, १४ मंशिर ।  चीनमा बालबालिका देखिएको निमोनिया ‘आउटब्रेक’ भएको छ ।   बालबालिका र बृद्धबृद्धाहरुमा तिव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको...

इजरायलले प्यालेस्टिनी कैदीहरूलाई जेलमा यौन दुर्व्यवहार गरि मुक्त गरायाे

  गाजा, १४ मंशिर । महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दावी गरिएको छ ।   यो दावी त्यति बेला बाहिर आएको छ, जतिबेला इजरायलले रिहा गरिएको बन्दीहरुले...

हमासले थप रिहा गर्नु पर्ने इजरायलकाे माग, नभए युद्द सुरू गर्ने

तेल अहिव, १४ मंशिर । इजरायलले हमासद्वारा बन्दीहरूको सुधारिएको सूची अनुसार रिहा गर्न माग गरेको छ ।   इजरायलको राष्ट्रिय सार्वजनिक प्रसारक, कानका अनुसार  देशको युद्ध मन्त्रिपरिषदको बैठक युद्धविरामको विस्तारको...

घृणा फैलाउनेलाई अब कारबाही गर्नुपर्छः भारतीय सर्वोच्च अदालत

नयाँदिल्ली, १४ मंशिर । भारतको सर्वोच्च अदालतले जुनसुकै किसिमका घृणा फैलाउने भाषण दिनेलाई कारबाही गर्नु पर्ने जनाएको छ ।   अदालतको यो टिप्पणी घृणायुक्त भाषणको मुद्दामा मानिसहरू र समूहहरूले दायर...