फिलिपिन्समा आतंकबादी हमला, ४ जनाको मृत्यु ४२ घाइते

मनिला, १७ मंशिर । दक्षिणी फिलिपिन्समा आइतबार बिहान क्याथोलिक बाहुल क्षेत्रमा भएको विस्फोटमा चार जनाको मृत्यु भएको छ ।   यो घटना देशको सबैभन्दा ठूलो मुस्लिम सहर मारावीको मिन्डानाओ स्टेट...

गाजामा पछिल्लो २४ घन्टामा ७०० जना मारिए

गाजा, १७ मंशिर । पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।   गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनसार गाजामा विगत २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका...

गाजामा दुइ इजरायली सैनिक मारिए

गाजा, १७ मंशिर । गाजामा दुइ इजरायली सेना मारिएका छन ।   इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई...

अमेरिकाले अन्तरिक्ष सम्पतिमा आक्रमण गरे ‘युद्द घोषणा’ मानिने उत्तर कोरियाको चेतावनी

प्योङयाङ, १७ मंशिर । उत्तर कोरियाले आफ्नो अन्तरिक्ष सम्पतिमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिकालले आफ्नो अन्तरिक्ष सम्पत्तिमा कुनै पनि सम्भावित हस्तक्षेप वा आक्रमण गरेमा युद्धको घोषणा...

बैग्लौरका स्कुलहरू बमले उडाउने धक्की, बम डिस्पोजल टोली स्कुलमा

बैंग्लौर, १५ मंशिर । कर्नाटकको राजधानी बेंगलुरुमा १५ वटा विद्यालयमा बम विष्फोट गर्ने धम्की दिने इमेल आएपछि आतंक मच्चिएको छ ।   सो धम्की पछि ती विद्यालयका विद्यार्थी र शिक्षकमा...

मणीपुरको पञ्जाब बैंकमा ठुलो डकैती, १८.८० कराेड लुटेर लुटेरा फरार

मणीपुर, १५ मंशिर । मणिपुरमा अहिलेसम्मकै ठूलो डकैती भएको छ ।   उखुरुल जिल्लाको पञ्जाब बैंकबाट डाँकाको समूहले बन्दुकको नोकमा १८ करोड रुपैयाँभन्दा बढी लुटपाट गरेको छ । यो घटना...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।   युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो  । गाजा...

युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु

गाजा, १५ मंशिर । इजरायली हमलामा परी गाजामा २१ जना मारिएका छन् ।   गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् ।   स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले...

महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा सुरक्षा गार्ड पक्राउ

न्यूयोर्क, १५ मंशिर । अमेरिकामा ७९ वर्षीया महिलाको शवसँग शारीरिक सम्बन्ध राखेको आरोपमा एक अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् ।   घटना एरिजोना क्षेत्रमा भएको बताइएको छ। न्यूयोर्क पोस्टका...

युद्दबिराम सकिए लगत्तै इजरायलले गरयो गाजामा आक्रमण

गाजा, १५ मंशिर । इजरायल र हमासबीच विगत केही दिनदेखि जारी युद्धविरामको म्याद सकिएपछि इजरायलले गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ ।   हमाससँग युद्धविराम जारी राख्ने सहमति नभए...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  उसका अनुसार...

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ, घर जान अनुमतिः एम्स

ऋषिकेश, १५ मंशिर । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्।   एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको...