कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आईसीयूमा
काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा राखिएको छ । प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताकाले...