कोरोना अपडेटः संक्रमितको संख्या साढे १४ लाख नजिक, ८२ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट १४ लाख ३१ हजार ६ सय ८९ जना संक्रमित भएका छन् भने ८२ हजार ७४ जनाको मृत्यु भएको छ भने ३ लाख २...

भारतमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, १ सय ६० जनाको मृत्यु

नयाँदिल्ली – भारतमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५१ जना पुगेको छ भने १ सय ६० जनाको मृत्यु भइसेको छ । वल्र्डोमिटरको पछिल्लो आकाडा अनुसार भारतमा १ लाख...

कोरोनाबाट अमेरिकामा एकैदिन १९ सय ४३ जनाको मृत्यु, संक्रमितको संख्या ४ लाख नाघ्यो

न्युयोर्क – कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको...

अमेरिकाको चर्को दवावपछि भारत पछि हट्योः औषधिको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

काठमाण्डौ – भारतले विभिन्न २४ प्रकारका औषधिजन्य कच्चापदार्थ तथा औषधिको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भारत सरकारले विज्ञप्ति निकालेर कच्चापदार्थ तथा औषधिमा लगाएको प्रतिबन्ध फुकुवा गरेको बीबीसीले जनाएको...

भारतमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, १ सय ११ जनाको मृत्यु

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । देशभरमा अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आईसीयूमा

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा राखिएको छ । प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताकाले...

कोरोना अपडेटः विश्वभरी साढे ७४ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या साढे १३ लाख नजिक

काठमाडौं – कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय ९९ जना यो...

६ महिनासम्म आपतकालको घोषणा गर्ने जापानको तयारी

काठमाडौं – जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट...

मुम्बईको एक अस्पतालमा २६ नर्स र ३ जना डाक्टरहरुमा कोरोना भाइरस संक्रमण

काठमाडौँ – भारतको मुम्बईको एक अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ । नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान...

कोरोना भाइरस अपडेटः साढे १२ लाख भन्दा बढी मानिस संक्रमित, ६९ हजार भन्दा बढीको मृत्यु

काठमाडौं – विश्वरभरि सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस कारोना संक्रमित भएका छन् । कारोनाबाट ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

काठमाण्डौ – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई...

भारतमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ३७ पुग्यो, १ सय ९ जनाले ज्यान गुमाए

नयादिल्ली – भारतमा दिनदिनै कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ तारिख देखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन...