विश्वभरी कोरोनाः २ लाख ६५ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा एकै दिन २५ सय भन्दा धेरैको मृत्यु

जेनेभा – कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा...

भारतमा कोरोनाको अवस्था भयावह बन्दै, संक्रमितको संख्या ५२ हजार नाघ्यो १७ सय भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघेको छ । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा ५२ हजार ३ सय ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतमा यो भाइरसबाट...

जर्मनीमा जनजीवन सामान्य बन्दै, व्यवसाय र विद्यालयहरु खोल्ने तयारी

काठमाडौं – कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ । केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन्...

कोरोना भाइरसबाट इटाली भन्दा बेलायतमा धेरैको मृत्यु, विश्वभरी ३७ लाख भन्दा धेरै संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण इटलीमा भन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु भएको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्यांकअनुसार बेलायतमा २९ हजार ४ सय २७ र इटलीमा २९ हजार ३ सय...

भारतमा कोरोनाः संक्रमितको संख्या ५० हजार नजिक, १६ सय भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा एकै दिन ३ हजार कोरोना कोरोना संक्रमित भेटिएका छन् । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा एकै दिनमा २९ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो...

भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री, पसलेले गरे ग्राहकमाथि पुष्पवर्षा

काठमाडौं – लामो समयपछि भारतको केही राज्यमा मदिराको पसल खोल्न सोमबार अनुमति दिइयो । अनुमति दिएको केही मिनेट नबित्दै शहरका मदिरा पसल अगाडि दुई दुई किलोमिटरसम्म मानिसहरुको भिड जमा भयो...

भारतमा कोरोनाको अवस्था भयावह बन्दै, एकै दिन ४ हजार संक्रमित भेटिए, संक्रमितको संख्या ४६ हजार पार

काठमाडौँ – भारतमा एकै दिन ४ हजार कोरोनाका नयाँ विरामी भेटिएका छन् । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३९ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो...

रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गर्ने दिल्ली सरकारको निर्णय

दिल्ली – सोमबार बेलुका दिल्ली सरकारले रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गरेको छ । सोमबार देशव्यापी लकडाउनमा केही राहत दिइएपछि दिल्ली सरकारले रक्सीको पसल खोल्ने निर्णय लिएको थियो...

भारतले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने, यसरी गरिदै छ तयारी !

काठमाडौं – भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत् स्वदेश...

भारतमा कोरोनाको कहर बढ्दो, एकै दिन झण्डै ३ हजार संक्रमित भेटिए, संक्रमितको संख्या ४२ हजार पार

काठमाडौँ – भारतमा एकै दिन २८ सय भन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार यहाँ एकै दिनमा २८ सय ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो...

विश्वमा कोरोनाः संक्रमितको संख्या ३५ लाख ६३ हजार भन्दा बढी, २ लाख ४८ हजारको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको साढे ३५ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संसारभर यो भाइरसबाट ३५ लाख ६३ हजार ६ सय ८९ जना संक्रमित भएका छन् ।...

उत्तर कोरियाली नेता किम सार्वजनिक भएको १ दिनपछि सीमा क्षेत्रमा फायरिङ

काठमाडौँ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन २० दिन गायब भएर शुक्रबार मात्रै सार्वजनिक कार्यक्रम देखिएको १ दिनपछि नै सीमा क्षेत्रमा उनका सैनिकले फायरिङ सुरु गरेका हुन् ।...