काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपमा कुनै आधार नरहेको दाबी गर्दै न्यायपालिका बाट न्याय पाइने विश्वास व्यक्त गरेका छन्। मधेश प्रदेश सम्पर्क समितिको...
काठमाण्डौ – संसदमा देखिएको गतिरोध अन्त्य गर्दै आईतबारदेखि संसद् पुनः सञ्चालन हुने संकेत सभामुख देवराज घिमिरेले दिनुभएको छ। सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढ्दै गएकाले संसदलाई गतिशील बनाउने सहमति नजिकिएको सभामुखको भनाइ...
काठमाण्डौ- यस वर्ष औसत समयभन्दा १५ दिन चाँडो नेपाल प्रवेश गरेको मनसुन प्रणाली हाल कोशी प्रदेशमै अलमलिएको छ। मनसुन देशभर फैलिनुपर्ने समयमा एक हप्ता नाघ्दा पनि पूर्वी सीमाबाट पश्चिमतर्फ अगाडि बढ्न...
काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर उल्लासपूर्वक मनाइँदैछ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्व इस्लाम धर्मावलम्बीका लागि विशेष धार्मिक र...
काठमाडौँ, पेप्सीकोला – लोकतान्त्रिक प्रणालीलाई व्यवहारमै उतार्दै पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले विद्यार्थी नेतृत्व चयनका लागि विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरेको छ। विद्यालयले क्याप्टेन तथा हाउस क्याप्टेन पदका लागि छात्रछात्रामार्फत मतदान गराएको...
काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चासो र व्यवसायीहरूको तीव्र विरोधपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीय रोकथामसम्बन्धी नयाँ निर्देशन २०८२ संशोधन गरिएको छ। यसले घरजग्गा किनबेचका पाँच महत्वपूर्ण प्रावधान हटाएको...
काठमाण्डौ – आज देशभरको मौसम सामान्यतया सफा देखिएको छ। कोशी र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशमा मनसुनी...
काठमाण्डौ – अमेरिकाको भर्जिनियास्थित मानेसार पार्क नजिकको एक घरमा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएको हृदयविदारक घटना सार्वजनिक भएको छ। ज्यान गुमाउनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु...
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर गरेको पतञ्जली जग्गा हिनामिना प्रकरणमा भक्तपुर सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।...
काठमाडौँ — संसद्मा जेठ १३ देखि जारी अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बसिरहेको छ। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा बसेको उक्त बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादीका नेताहरू...
काठमाडौं, २२ जेठ — सप्तकोशीमा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेका छन्।शुक्रबार बिहान सिंहदरबारबाट निस्केका मन्त्री...
काठमाण्डौ — सप्तकोशी नदीमा सोमबार बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव फेला परेको छ।सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एसपी शैलेन्द्र थापाका अनुसार हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर...