समाजवादी ट्रेड युनियन महासंघको संगठन निर्माण अभियान तिब्र

पोखरा – जनता समाजवादी पार्टी, नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला हुने भएको छ । भेलाले भाद्र २५ गते समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी...

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बडूका ५ महिना, के-के भए काम ? (पूर्णपाठ)

काठमाडाैं –  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ साल चैत्र २४ गते देखि हालसम्म सम्पादन भएका मुख्य कार्यहरू सार्वजनिक गरेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न बुदामा सम्पादन...

छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदै

काठमाडौं– छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय...

कहाँ पुग्यो गठबन्धनको सिट बाँडफाँड ?

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडलाई अन्तिम रुप दिने तयारी गरेको छ । बुधबार राति अबेरसम्म बसेको बैठकले एक–एक...

निजामती सेवा दिवस २०७९ को अवसरमा बेदकोट नगरपालिकाद्वारा एक कार्यक्रमको आयोजना

कञ्चनपुर – निजामती सेवा दिवस २०७९ को अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार बेदकोट नगरपालिकाको सभाहलमा नगरपालिकाको सम्भाव्य स्रोतको अध्ययन/विश्लेषण सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रमको...

कसरी र कति छापिन्छ नेपाली नोट ? कसले नियमन गर्छ ?

काठमाडाैँ – सरकारले धेरै मात्रामा नोट छापेर नेपालीलाई बाँडेको भए पक्कै पनि गरिबी हट्थ्यो भन्ने अधिकांशलाई चासो पक्कै होला । कागजको नोटको लागि मरिमेटी काममा लागिपर्नुपर्ने बाध्यता तपाई हामिमा पक्कै छ...

कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय

काठमाडौं – कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय हुने भएको छ । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला...

के तपाई दसैंका लागि घर जादैहुनुहुन्छ !!! लामो दुरीको बसको टिकट बुकिङ खुला कहिलेदेखि ?

काठमाडौँ – दसैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला हुने भएका छन् । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले...

माध्यमिक तह गणीत शिक्षक पदको नतिजा सार्वजनिक, मागभन्दा कम उतीर्ण

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित विषयको लिखित परीक्षाको...

आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण प्रदेश १ बेनाम भयो

मुलुक संघीय शासन व्यवस्थामा गइसकेपछि नेपालका सात प्रदेशमध्ये प्रदेश नं १ बेनाम हुँदै प्रदेशसभा अन्त्य भएको छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि...

न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै

कञ्चनपुर – सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् । महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक...

माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

कञ्चनपुर – वाण्ज्यि बैंकहरुमध्येको माछापुच्छ्रे बैंकले सुदूरपश्चिममा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाले विद्यार्थी सँग माछापुच्छ्रे बैंक कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत...