राष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन

काभ्रे– राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्ठमीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पाठपूजा एवं दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरी परिवारका सदस्यहरुसहित...

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

काठमाडौँ– दसैँ मनाउन करिब १२ लाख मानिस काठमाण्डौं उपत्यकाबाट आ–आफ्नो थातथलो फर्केका छन् । लाखौं मानिसले उपत्यका छाडेसँगै राजधानी शहर सुनसान बन्दै गएको छ । राजधानी बाहिरिने विभिन्‍न नाकाहरुमा घर...

भानुभक्त जोशीको निर्देशन तथा धुव्र रानाकाे शब्द रहेको “तिम्रै यादमा दिन कटाछु” गीत सार्वजनिक

काठमाडाैं – विष्णु अधिकारी र निर्मला बस्नेतको स्वरमा रहेको तिम्रै यादमा दिन कटाछु गीतको भिडियो सार्वजनिक भएको छ । भानुभक्त जोशीको निर्देशनमा रहेको उक्त गीतमा नरेश ऐरले छायांकन गरेका छन् भने...

कारबाही फुकुवा गरेकालाइ स्विकार गर्न महाेत्तरी कांग्रेसकाे आनाकानी

विशाल बस्नेत, महाेतरी –  काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ  । महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको...

दशैंमा खानेपानी संस्थानकाे उपहार नि:शुल्क खानेपानी

महाेत्तरी- बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ । चाडपर्वको अवसर पारेर महिनाभरी  नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।...

सय वर्ष पूरा भएका ६१ जनाकाे अनुभव अब पुस्तकमा

काठमाडाैं, ४ कार्तिक । एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।   बर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय...

लेक्स कियर नेपाललाई एनआरएनको सहयोग

लण्डन, ४ कार्तिक । बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्।   लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा...

त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि नेपालको ७९ रनको सहज जित हात

काठमाडौं – नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ । कुशल मल्ल...

दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्यो

काठमाडौँ– दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा...

लुम्बिनी प्रदेश राजधानी तोकिएको क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा

लुम्बिनी प्रदेश राजधानी तोकिएको क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर...

गायक भानुभक्तले ल्याए “अब यात्रा कालापानीको” गीत, सीमा रक्षाका लागि हिँडेको सपुतको कथा

काठमाडाैं – चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीले अब यात्रा कालापानी गीत सार्वजनिक गरेका छन् । बिहिबार निरन्तर मिडियाको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ । नेपालले नयाँ...

नेपाल व्यापार संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल व्यापार संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विहिबार काठमाडौँको खिचापोखरीमा एक कार्यक्रमको आयोजना गरि २०८० सालको विजया दशमी, शुभदिपावली, छठ पर्व, नेपाल संवत ११४४ तथा ल्होसार...