सुनको भाउ आज झन् महँगो भएको छ । सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...
अडियाे जस्ताकाे त्यस्तै बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ गरेको अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।...
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन बाँकेको नेपालगञ्ज विमानस्थनलमा हेल्थ डेस्कको स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले हेल्थ डेस्कमार्फत बिरामीको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । हेल्थडेस्कमा दुई दुई जना...
मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर...
विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएकी हुन् ।...
प्रतिनिधिसभा बैठक बिहान आज ११ बजे बस्दै छ । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले...
कोरना भाइरसको सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ । उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि...
वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसअघि बोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित...
सेनाभित्रको अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग सांसदले गरेका छन । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार सांसदहरूले सेनाभित्र अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न आवश्यक परे नीति तथा...
आज (शुक्रबार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज प्रिमनसुन लागेयताकै अलि ठूलै वर्षा...
सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको...
सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...