प्रहरीले बरामद गरेका मास्क (मुखावरण) तत्कालै बिक्री वितरण गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार...
शिक्षक सेवा आयाेगबाट गत आश्विन महिनामा सञ्चालित निम्न माध्यमिक तह गणित बिषयकाे अध्ययन अध्यापन अनुमति पत्रकाे नतिजा सार्वजनिक गरिएकाे छ । न्यूनतम उतीर्णाक ५० ल्याउने सफल उम्मेद्वारलाइ आयाेगले उतीर्ण गरेकाे...
प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तीन/तीन लाख रुपैयाँ दिने भएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई राहत स्वरुप...
सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेकाे छ । साेमबार सुन ताेलाकाे ७७ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलामा १५ सय...
काठमाडौंको कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरिएको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणको...
गृह मन्त्रालयले सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले आइतबार एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ भने मन्त्रालय मातहतका सहसचिव र उपसचिवलगायत कर्मचारीको...
कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको...
सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ । चालू आवमा ११ खर्ब १२ अर्ब रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म पाँच खर्ब ४६ अर्ब ७१...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले...
सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित सङ्कटको अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले अहिले देखिएको अघोषित सङ्कटको अवस्था टार्न सरकार दिनरात नभनी खटिरहेको छ...
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले ’कोभिड–१९’ आपत्कालीन कोष बनाउने भएका छन् । आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गर्नुभएको हो ।...