कोरोनाकाे संक्रमणबाट जाेगिन दार्चुलाको शैल्यशिखर नगरपालिकाद्वारा निशुल्क मास्क वितरण

दार्चुला– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट बचाउन दार्चुलाको शैल्यशिखर नगरपालिकाले निशुल्क मास्क वितरण सुरु गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार कोरोनाबारे सचेतनाका साथै नगरक्षेत्रका बासिन्दालाई मास्क वितरण...

सुदूरपश्चिमको कला, साहित्य, सँस्कृति तथा मौलिकतालाई जोगाउन प्रकाश कलाैनी सक्रिय

सुदूरपश्चिमको कला, साहित्य, सँस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत संगीत तथा अन्य कलात्मक सामग्रीहरुलाई जीवन्त राख्दै आफ्नो पहिचान बनाउन सफल एक युवा हुन प्रकाश कलौनी । पछिल्लो पिँढी आधुनिकतातर्फ...

काठमाडौं गौशालास्थित नेपाल वेद विद्याश्रम परिसरमा अध्ययन गर्दै विद्यार्थी

सुशिल सुवेदी, सिन्धुपाल्चाेक अहिले नेपालमा ज्योतिषशास्त्र र इतिहास पुराण पढ्नेको संख्या बढिरहेको वाल्मीकि क्याम्पस प्रमुख गणेश घिमिरे बताउँछन् । ‘पढिसकेपछि तत्काल काम गर्न सकिने र पैसा पनि कमाइने भएकाले विद्यार्थी...

एसईई भोलिदेखि सबै तयारी पूरा, ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने

यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा...

भाेलिदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै

बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको हो । कोरोना...

काेराेनाका कारण पछिल्लाे २४ घण्टामा ८ सयभन्दा धेरैकाे ज्यान गयाे

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ ।...

प्रदेश २ काे नामाकरण टुङ्गाे लागेन, दलहरुले फेरि प्रस्ताव दर्ता गराउनुपर्ने

प्रदेश २ ले मधेश प्रदेश नाम पनि पाउन सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लाग्न नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि मधेश प्रदेशले दुई तिहाई मत ल्याउन सकेन । प्रदेश सरकार...

सुदूरपश्चिममा एसईईको तयारी पूरा, ५४५३७ जना परिक्षार्थीहरु सहभागी हुने, २११ परिक्षा केन्द्र

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भइसकेको छ। सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र , उत्तर पुस्तिका लगायतका सामग्रीहरु पुगि सकेका छ्न। सुदूरपश्चिम प्रदेशका २११ वटा...

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदै

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदैछ । प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको छ । प्रदेशको नामका विषयमा...

विहिवारदेखि एसईई परीक्षा हुने, परीक्षा तालिका सर्दैन ढुक्क हुनुहाेस्

कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा चैत्र ५ गतेसम्म सक्नका लागि आह्वान गरेको सरकारले कक्षा १० एसईईको परीक्षा निर्धारित तालिका अनुसारनै हुने जनाएको छ । कोरोना भाइरसको सन्त्रास सन्सारभर...

कोरोना भाइरस (काेभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गयाे

कोरोना भाइरस (काेभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ । महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुबईबाट फर्किएका...

सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घट्याे

सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ सोमबार तोलामा...