हेलम्बुमा फैलिए दयाका हातहरु

सुशील सुवेदी, सिन्धुपाल्चाेक ललितपुरको सातदोबाटो दयाका हातहरु नेपाल’ नामक संस्थाले हेलम्बु गाउँपालिकालाई विभिन्न सहयोग उपलब्ध गराएको छ । विपन्न परिवारमा रोजगारी सिर्जना गर्नका लागि रु. २ लाखका साथै स्वास्थ्य सामग्री...

सर्वाेच्चकाे आदेश : नेपाल–भारत सीमामा काँडेतार किन नलगाउने, कारण देखाउ

सर्वोच्च अदालतले नेपाल–भारत सीमा व्यवस्थापनका लागि काँडेतार लगाउन माग राख्दै दर्ता भएको रिट निवेदनलाई अग्राधिकार दिएको छ । यस्तै निवेदनमा विपक्षी बनाएकाहरुलाई उचित जवाफ र कारण सहित अदालतमा उपस्थित हुन...

शैल्यशिखरकाे झुलेगढी–खोल्सी सडकबारे परेकाे रिटमा विपक्षीलाइ हाजिर हुन सर्वाेच्चकाे आदेश (पूर्णपाठ)

गणेशसिह धामी, दार्चुला शैल्यशिखर नगरपालिकामा कानुन विपरीत ठेक्का सम्झौता गरेको भन्दै एस के निर्माण सेवा एंड सप्लायर्सका प्रोपाइटर दिवाकर जोशीले सर्वाेच्चमा दायर गरेको रिटमा विपक्षीलाई लिखित जवाफ सहित उपस्थित हुन...

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक सकियाे

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानको लागि भारतसँग भएका...

दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि

गणेश सिँह धामी, दार्चुला शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि भएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा शैल्यशिखर नगरपालिकाका तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो...

दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्याे

दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती...

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ महिला र ३४ पुरुष गरी जम्मा ४२ जनामा कोरना पुष्टि भएको थियो भने...

शुक्रबार थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्याे

शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ९३ जनामा कोरोना...

दार्चुलामा थप ३ जनामा कोरना संक्रमणको पुष्टि

दार्चुलामा थप ३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दार्चुलाका ३ जनामा कोरना संक्रमण पुष्टि भएको जानकारी...

राष्ट्रिय भिटामिन ए कार्यक्रम असार २२ र २३ गते फेरि सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम फेरि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारण स्थगित भिटामिन ए खुवाउने कार्यक्रम आउँदो असार २२ र २३ गते फेरि सञ्चालन...

बजारमा पाइने जुस कति हानिकारक ? ध्यान दिनुपर्ने कुराहरु …

स्वस्थ्य, तन्दुरुस्त हुनका लागि फलफूल खानुपर्छ भन्ने सबैमा चेतना छ तर थरीथरीका फ्लेबर, थरीथरी ब्रान्डको जुस बजारमा उपलब्ध छन यस्ता फ्रुट जुसले स्वास्थ राम्रो हुन्छ भन्ने लाग्छ, स्वादिलो हुन्छ भन्ने...

आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु

सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । महोत्तरी घर भएकी २१ बर्षिया महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि...