कागज किर्ते गरी ऋण प्रवाह गरेकोमा वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक पक्राउ

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रूपियाँ एक करोड २५ लाख ऋण लिएका...

हेलिकप्टरबाट उद्दार गरिएकी गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितिन्

हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लिइएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पु¥याएपछि चौरपाटी गाउँपालिका–५ की २५...

भरतपुर अस्पतालमा काेराेनाबाट कैलालीका एक पुरुषकाे मृत्यु

नेपालमा कोेरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । ‘चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि...

१० अस्पतालका प्रयोगशालालाई काेराेना परीक्षणको अनुमति-सूचिसहित

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो । यसअघि...

भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ लाख ९ हजार

भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । कोरोना संक्रमितहरुको संख्या एक हप्ता मै ४ लाखबाट ५ लाख नाघेको हो । अहिले भारतमा ५ लाख ९ हजार ४...

अन्तर्राष्ट्रिय उडान गरिरहेका १७ वटा वायुसेवा कम्पनीलाई टिकट रकम फिर्ता गर्न निर्देशन

लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले नै टिकट काटेका कतिपय...

नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

रोल्पाकी १३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र त्यही ठाउँका ३० वर्षीय कमल रेग्मीलाई...

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि (विज्ञप्ती सहित)

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । सबैभन्दा धेरै स्याङ्जामा थपिएका छन् । अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा,...

सडक विभाग : भौतिक पूर्वाधार विकासको लक्ष्य भेट्न गाह्रो, ५० प्रतिशत खर्च हुने अनुमान

काठमाडाैँ- सडक विभागको वार्षिक लक्ष्य १२ सय किमि सडक कालोपत्र गर्ने रहेकोमा जेठ मसान्तसम्म ७ सय ३६ किमि मात्र सकिएको छ । त्यस्तै ग्राभेल सडक निर्माण लक्ष्य १२ सय किमि...

‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा कान्तिपुरले माग्याे क्षमा

कान्तिपुर दैनिकमा असार १० गते पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारणबाट...

कालापानी सहितको भू–भागमा नेपालको पूर्ण स्वामित्व कायम गर्न सरकारलाई अग्नि परीक्षा

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतले दशकौंदेखी कब्जा गरेको नेपालीभुमी हो । यो भूमिमा कसैले टेक्न, देख्न र घुम्न नपाइरहेको कयौं बर्ष भइसक्यो । प्राकृतिक सुन्दरताले यो क्षेत्र मनमोहक छ...

शितल निवास र विलाशिता

महामहिम ज्यू, देश यस्तो संकटको घडिमा हुंदा पनि आफ्नो विलाशिताको लागि कुनै कसर बाँकी नराख्ने हजुरलाई जनताको आवाज सुन्न त कहाँ फुर्सद होला र ? सायद शितल निवासका भित्ताको बनाओट...