दार्चुलाकाे लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी, दैनिक कामकाज प्रभावित

गणेशसिँह धामी, दार्चुला सोमबार जिल्लाकाे लेकम गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार वडा नं. १ कार्यालय सर्माेलीमा ताला लगाएका युवाहरुले सोमबार खरकडामा रहेको गाउँपालिका केन्द्रमा तालाबन्दी गरेका हुन ।...

पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा दुई जनाको मृत्यु

कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश...

नयाँ निर्देशिका तयार, असारपछि काेराेनाका कारण स्वदेश फर्किएका नेपालीले रकम फिर्ता पाउने

सरकारले कोभिड–१९, कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार पारेको छ । जसअनुसार प्रमाणित भएका कामदारका लागि अवस्था हेरेर आधा वा सबै खर्च सरकारले...

कञ्चनपुरमा स्थानीय पूर्वाधार विकास साझेदारीकाे १ कराेड रकम काेराेना राेकथाममा खर्च गरिने

कञ्चनपुरका तीन स्थानीय तहमा कोभिड–१९ (कोरोना) रोकथामा, नियन्त्रणका लागि थप १ करोड रकम खर्च प्राप्त हुने भएको छ । कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य नर बहादुर धामीको...

पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु

पश्चिम सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।...

ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गयाे

ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । गएराति स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको...

काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै हुने, अन्य अधिवेशनकामा भने हेरफेर हुने

नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको हिजो...

अफगानिस्तानमा अमेरिकी सैनिकको हत्या गर्न रुसले दियो पैसा ?

रुसले तालिबान समर्थित चरमपन्थीलाई अफगानिस्तानमा रहेका अमेरिकी सैनिकलाई मार्नका लागि पैसा दिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नल...

युरोपेली मुलुकमा अमेरिकी नागरिकलाई प्रवेश नदिइने

युरोपेली संघका थुप्रै सदस्य देशमा को आउन सक्छन् र कसलाई प्रतिबन्ध गरिएको छ भनेर ‘सुरक्षित’ गैर–युरोपेली देशको एक सूची जारी गरिएको छ । यो सूचीमा समावेश देशका जनता जुलाई १...

आजको मौसम : देशका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसैगरी,...

रौतहट सदरमुकाम गौर लगायतका क्षेत्र जलमग्न

रौतहट – बिगत केहिदिन देखिको अविरल वर्षाले रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्रमा जलमग्न भएका छन् । सदरमुकाम गौरको मुख्य सडक एवं भीत्री सडकमा एक फिट देखि दुई फिट सम्म जलजमग्न...

आज धान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै, आजै दहिचिउरा खाने दिन

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि...