प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं, १२ कात्तिक । प्रतिनिधिसभा बैठक सुरू भएको छ । जारी बैठकमा शून्य र विशेष समयको कार्यक्र नराखिएको  सभामुख देवराज घिमिरेले जानकारी दिए ।

बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्