ललिता निवास प्रकरण: सहसचिव सहित थप चार जना पक्राउ

File Photo

काठमाडौँ – ललिता निवास जग्गा हिनामिना प्रकरणको आरोपमा थप ४ पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

यसैगरी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ लाई केही बेरअघि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जनाएको छ । उनीहरुले राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्