राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मनोनयन दर्ता गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट लामिछानेले प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गरेका हुन् ।

चितवन २ मा एमालेबाट कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्