काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
जम्मा ११ हजार ५८२ जनामा गरिएको नमूना परीक्षणमा ३ हजार ६३७ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ७५५५ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।