२४ घण्टामा ११५७ नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं – गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट ११५७ नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४५४१ जनाको नमूना परीक्षण गराउँदा ११५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १११३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९३ जना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्