सभापतिमा उम्मेदवारी दिने काँग्रेस केन्द्रीय सदस्य गुरुङको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्