सोमबार थप १ हजार ७ सय ४१ जनामा कोरोना पुष्टि, ४ हजार ५ जना डिस्चार्ज

काठमाडौँ – सोमबार थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ हजार ७ सय ४१ जनामा कोरोना पुष्टि भएको बताए ।
आज ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज ४ हजार ५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १ लाख १५ हजार ६ सय ७५ जना डिस्चार्ज भइसकेको छन । अझै ४३ हजार २ सय ९३ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्