काठमाडौँ – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंगलबार दिउँसो १ बजेका सम्मका लागि सरेको छ ।
यसअघि बैठक बिहान ११ बजेलाई तय भएको थियो । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले बैठक १ बजे बस्ने जानकारी दिए । असार १० गेतबाट सुरु भएको बैठक सहमति जुटाउने नाममा पटकपटक स्थगित हुँदै आएको छ ।