दुई जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित, ५ जिल्ला कोरोनामुक्त

काठमाडाैँ – नेपालमा ५ जिल्लामा कोरोना भाइरस सक्रिय शुन्य भएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा ५ जिल्ला कोरोनामुक्त जिल्ला भएको बताए । जुन भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला रहेका छन ।
यसैगरी ३ जिल्लामा ५ सय भन्दा बढी कोरोना सक्रिय रहेको छ । जुन रौतहट, कैलाली र बाजुरा रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्