नारायणी अस्पतालमा उपचाररत नौ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

वीरगञ्ज – कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना संक्रमित शनिबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

एक भारतीयसहित पर्साका चार जना, बाराका दुई जना र रौतहटका तीन जना गरी नौ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्