काठमाडौं – सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने्छिन् ।
तस्विरहरु : संसद सचिवालय