लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली सभा (फोटोफिचर)

काठमाडौं, १६ माघ । देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो ।

साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात शहीदहरुको योगदानको स्मरण गरिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्