मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ । सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई शहीद घोषणा गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

२०६२/०६३ सालको जनआन्दोलनमा घाइते कायस्थको गत २८ बैशाखमा निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्